Untitled Document

[+] यसलाई आफ्नो गृहपृष्ठ बनाउनुहोस् [+] फोटो तथा समाचार पठाउनुहोस् E-Mail:info@sangalo.be

एमालेका मन्त्रीले दुख पाउँछन् - नेपाल .

2008-08-25
 

नेकपा एमाले स्थायी समिति सदस्य प्रदीप नेपालले एमालेलाई सरकारमा जानबाट रोक......     More

माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित .

2008-08-15
 

संविधानसभाको बैठकले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई नेपालको अ&......     More

भोलि खण्डग्रास चन्द्रग्रहण देखिने .

2008-08-15
 

विश्वभरिका मानिसले खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्ने मौका पाउने भएका छन......     More

Sangalo Advertisement!!!

 

एन आर एन बेल्जियमको अधिबेशन सम्बन्धि अत्यन्त जरुरी सूचना ।.

2008-08-27
 

  यहि मिति २००८ अगस्ट २४ तारिक लुभेनमा बसेको एन् आर एन बेल्जियमको पूर्ण बैठक......     More

बेल्जियममा कविताको एक साँझ सम्पन्न.

2008-08-25
 

      अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजन......     More

तमु समाज बेल्जियममा अब नयाँ नेत्रृत्व ।.

2008-07-28
 

केहि समय अगाडि भएको तमु समाज बेल्जियमको साधारण सभा आपसि विवादका कारण रोकिए ......     More

Breaking News of NEPAL(हरपल ताजा!)

 

Global News

August 28, 2008
 

Posted By:Sangalo News

Sangalo Features!

 

सँगालोमा पाहुनाको पालो !

Sangalo Gallery

 

बेल्जियममा के हुदैछ?गतिबिधि, सूचना, विज्ञप्ति तथा जानकारी !

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास विश्व भरि नेपाली भाषा साहित्य प्रति सर्मपित नेपाली डायोस्पोराहरुको साझा संस्था हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेल्जियम च्याप्टरले बिजया दशमी तथा तिहारको को सुखद अवसरमा साहित्यिक पत्रिका ूशब्दााजलीू को दोस्रो अंक प्रकाशन गर्न गैरहेको कुरा सहर्ष जानकारी गराउँदछौं ।

उक्त शुभ अवसरमा आफ्नो ब्यक्तिगत तर्फबाट संघ-संस्थाको तर्फबाट वा आ-आफ्नो ब्यापार- व्यावसायको तर्फबाट विज्ञापन शुभकामना उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास

बेल्जियम च्याप्टर

sabdanjali@gmail.com

बिज्ञापन दर

रंगीन पुरा पेज पछाडि कभर २०० युरो, रंगीन भित्री पुरा पेज १७५ युरो, रंगीन भित्री आधा पेज १०० युरो, श्याम श्वेत भित्री पुरा पेज ७० युरो, श्याम श्वेत भित्री आधा पेज ४० युरो, श्याम श्वेत भित्री चौथाई पेज २० युरो

 

Recent Record