[+] यसलाई आफ्नो गृहपृष्ठ बनाउनुहोस् [+] फोटो तथा समाचार पठाउनुहोस् E-Mail:info@sangalo.be
उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौँ उपत्यकामा रहेका प&...... More
संविधान लेखनको प्रक्रिया भोलीदेखि सुरु हुने भएको छ । आज विभिन्न पक्षसँग छë...... More
नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा नेपाल सरकारका पुर्व अर्थराé...... More
नेपाली दुतावास बेल्जियमका महामहिम राजदुत ज्यु को निमन्त्रणामा यही १३ नोभे...... More
गत १४ सेप्टेम्बर २००८ मा भएको एन डि एफ बेल्जियमको अधिबेशन बिभिन्न प्रक्रि&...... More
|
|
नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा नेपाल सरकारका पुर्व अर्थराé...... More
१३ नोभेम्वर २००८नेपाली दुतावास बेल्जियमका महामहिम राजदुत ज्यु को निमन्त्...... More
गत १४ सेप्टेम्बर २००८ मा भएको एन डि एफ बेल्जियमको अधिबेशन बिभिन्न प्रक्रि&...... More
सामाजिक अपराध लागु औषधी आदिका कारण आज ब्रशेल्समा व्यापक कन्ट्रोल गरिएको ...... More
2033 सालमा महामानव बिशेश्वरप्रसाद कोईराला मेलमिलापको नीति लीई स्वदेश &...... More
Posted By:Sangalo News
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास विश्व भरि नेपाली भाषा साहित्य प्रति सर्मपित नेपाली डायोस्पोराहरुको साझा संस्था हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेल्जियम च्याप्टरले बिजया दशमी तथा तिहारको को सुखद अवसरमा साहित्यिक पत्रिका ूशब्दााजलीू को दोस्रो अंक प्रकाशन गर्न गैरहेको कुरा सहर्ष जानकारी गराउँदछौं ।
उक्त शुभ अवसरमा आफ्नो ब्यक्तिगत तर्फबाट संघ-संस्थाको तर्फबाट वा आ-आफ्नो ब्यापार- व्यावसायको तर्फबाट विज्ञापन शुभकामना उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास
बेल्जियम च्याप्टर
sabdanjali@gmail.com
बिज्ञापन दर
रंगीन पुरा पेज पछाडि कभर २०० युरो, रंगीन भित्री पुरा पेज १७५ युरो, रंगीन भित्री आधा पेज १०० युरो, श्याम श्वेत भित्री पुरा पेज ७० युरो, श्याम श्वेत भित्री आधा पेज ४० युरो, श्याम श्वेत भित्री चौथाई पेज २० युरो